
काठमाण्डौ– राजधानीको बालाजु बनस्थली स्थित खरिबोट स्थानमा सक्रिय कलाकार सुस्म सिहले डान्स एकेडेमी संचालनमा ल्याएको छिन । निर्देशक सुस्म सिहले यल्लो टाइगर मुभी डान्स एण्ड इन्टरटेन्मेन्ट प्रा :लि यहि माघ ३ गतेवाट संचालनमा ल्याएका हुन् विश्वभरी फैलिरहेका कोरोना भाइरसको कारण केहि समय बन्द रहेको थियो ।
अनुभवि र दक्ष प्रशिक्षकद्धारा तालिम प्रदान गरिने उक्त एकेडेमीमा नृत्यका अलवा, संगीत, अभिनय, जुम्वा लगाएतका प्रशिक्षण हुने पनि अनलाइन खबरलाई वताईएको छ । कार्यक्रममा समाजसेव लगाएतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।