राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ ।

विद्यामा सफलता पाइएला ।

अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

वाहान सुख पनि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ ।

साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

सोचेका काम पूरा हुनेछन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

चिताएको कामले तीव्रता लिनेछ ।

व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दुविधा उत्पन्न हुनेछ ।

मानसिक चिन्ता बढ्नेछ ।

मालसामान हराउन सक्छ ।

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थान परिवर्तनका विशेष योग देखिन्छन् ।

लगानिको वातावरण बन्नेछ । म

नोरञ्जनमा सहभागी भइएला ।

साँझमा पैशा खर्च हुने योगछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्वादिष्ट भोजन पाईनेछ ।

प्रेममा मधुरता छाउनेछ ।

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ

 

     – ज्यो.प. नारायणप्रसाद दुलाल

copy hamro patro

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close