पौष २५ गते (शनिबार)जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल लुम्बिनि प्रदेश लगायत पहाडी भुभागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो : प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।राति : प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
