मौसमसमाचारसुचना

आजको मौसम,

आजको मौसम,

[mashshare]

पौष १२ गते (आईतबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक  देखि सामान्य बदली रहेको छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहेको छ 

दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

राती :   प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था :

केन्द्र तापक्रम (°C) पारदर्शिता (Visibility)(m)
धनगढी 9.4 2000
नेपालगंज 8.6 1800
भैरहवा 9.4 800
सिमरा 11.0 1000
जनकपुर 10.0 400
विराटनगर 12.0 300

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

पश्चिम तराई
बिहानको समयमा, थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको भएता पनि अपरान्हसम्ममा सुधार हुने सम्भावना रहेको छ।
मध्य तराई बिहानको समयमा, थोरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको भएता पनि अपरान्हसम्ममा सुधार हुने सम्भावना रहेको छ।
पूर्व तराई बिहानको समयमा, थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको भएता पनि अपरान्हसम्ममा सुधार हुने सम्भावना रहेको छ।

आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

तराईका थोरै स्थानमा विहानीपख लागेको हुस्सु/कुहिरो अपरान्हसम्ममा सुधार हुँदै जाने देखिन्छ । कुहिरो/हुसु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।
नोट ‌: 

क्षेत्र जिल्लाहरु
पश्चिम तराई कन्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रुपन्देही, नवलपरासी-पुर्व, नवलपरासी-पश्चिम
मध्य तराई चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा
पूर्व तराई सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close