समाचारस्वास्थ्य

अझै पनि कोरोनाको सन्त्रास सकियको छैन

अझै पनि कोरोनाको सन्त्रास सकियको छैन

[mashshare]

अझै पनि कोरोनाको सन्त्रास सकियको छैन माक्स सेनिटाइजरको प्रयोग आज पनि अपरिहार्य छ तर पनि सरकार पक्ष यसतर्फ सचेत देखिदैन !

ललितपुरको नेपाली काग्रेस महालक्ष्मी न पा वडा नं १ २ ३ र ४ समन्वय समीतीको सम्मनयमा बिद्यालय संचालकका लागी माक्स सेनिटाइजर ग्लोव लगायतका बिभिन्न स्वास्थ्य सामाग्री बितरण गरेको छ !

गम्भिर समुन्द्र सेतु मा.बी.ईमाडोल अभीभाबक संघका अध्यक्ष श्री हरीहर अधीकारीले महालक्ष्मी नगरपालिकाले बेवास्ता गरेको समयमा यो कदम सकारात्मक भयको भन्दैथ्यो प्रशंसा गरेका छन !

प्रजातान्त्रीक महासंघ केन्द्रीय सल्लाहकार समीतीका सदस्य श्री गणेस के सी,महासमीती सदस्य श्री पबन बिक्रम थापा र उपत्यका समन्वय समितीका सभापती प्रकाश पराजुलीको उपस्थितिमा भयको यो बितरण कार्यक्रम महालक्ष्मी नगरपालिकाको निरिहतामाथिको दरिलो झापड भयको बताउदै महासमिती सदस्य पवन बिक्रम थापाले यो कार्यक्रमलाई निरन्तरता दिने बतायका छन !

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close