मुख्य समाचारराजनितीसमाचार

प्रधानमन्त्री ओली ३ बर्षपछि आज ११ बजे खुमलटार पग्नुभयो

प्रधानमन्त्री ओली ३ बर्षपछि आज ११ बजे खुमलटार पग्नुभयो

[mashshare]

रमिला योन्जन

प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था पुग्नुभएको ।

आज बिहान प्रधानमन्त्री ओली ३ बर्षपछि खुमलटार प्रचन्ड निवास पुग्नुभएको छ ।
पाटी भित्रकै आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला ओली कार्यकारी अध्यक्ष प्रचचण्डलाई भेट्न ११ बजे खुमलटार  पुग्नुभएको छ ।

प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानै प्रधानमन्त्री खुमलटार जानुहुने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था पुर्णरुपमा कडा पारिएको थियो ।प्रधानमन्त्रि ओली यो भन्दा अघि २०७४ सालमा खुमलटार जानुभएको थियो ।

बिहीबार र शुक्रबार प्रचण्ड र प्रधानमन्त्रि ओलीले बालुवाटारमा भेटवार्ता समेत गर्नुभएको थियो । उक्त भेटवार्तामा उहाँहरु बिच सहमती सकारात्मक बन्न नसकेको स्रोतले जनाएको छ ।

गत मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको बेला प्रधानमन्त्रि ओली खुमलटार पुग्नुमा अर्थपूर्ण रुपमा देखिएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close