मनोरन्जनसमाचार

,,,अभियान छेत्रमा जम्दै राम बाबु,,,

[mashshare]

काठमाडौँ : दोलखा जिल्ला को द्क्षण भेगमा मेलुङ गाउँ पालिका पोवोटी मा जन्मनु भएको कलाकार राम बाबू सानै देखी अलि पाराखि पनि थिए ।विभिन्न गाउँमा लगाएको पुजा ,मेला,अनि बिद्यालयको हरेक प्रोग्राम मा भाग लिने गर्दा थिए।जब श्री सत्यश्ल्वोर मा.बि बाट एस एल सि उत्रिण गर्नु गर्नु भयो।आफ्नो भबिस्यको लागी।काठमाडौं कर्म थलो जाने सपना बोकेर राजधानी आउनु भयो ।यसै साथ साथै आफ्नो अध्ययनपछि को समय राजश्री मा नृत्य को प्रशिक्षण लिनु भै अहिले कहिले डकुमेन्ट ,कहिले म्युजिक भिडियो ,त कहिले आफ्नो पारिश्रमिकले , खरिद गरेर बिद्यालय भाइ बहिनी हरुकोलागी विभिन्न कपि कलम लियर समाजसेवी काममा अग्रसर देखिन्छ यसै गरि हालसालै गीतकार तथा साहित्यकार डा डिआर उपाध्यायको शब्दमा “जुनेली उज्यालो” को म्युजिक भिडियो छायांकन समाप्त भएको छ । ६ वटा विधामा वर्ल्ड रेकर्ड राखी विश्वमा किर्तिमान राख्न सफल गीतकार उपाध्यायको शब्द, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा गायक दिपक लिम्बु र गायिका शशि रावलको सुमधुर आवाजमा रहेको गित “जुनेली उज्यालो” म्युजिक भिडियोको छायांकन समाप्त भएको हो । उक्त म्युजिक भिडियोको निर्देशन संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले गरेका छन् भने उक्त भिडियोलाइ छायाँकार अखिल बास्तोलाले छायांकन गरेका हुन् । म्युजिक भिडियोमा मोडल राम बाबु र अपेशा खड्काले अभिनय गरेका छन् भने अलिशा कार्कीले कोरियोग्राफी गरेकी जानकारी निर्देशक चन्दले गरेको छ राम बाबु लागायत सम्पुर्ण टिमलाई सुभकामन।

Tags

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close