मनोरन्जन

योजन राईको पहिलो गीत ‘सागरको पानी’ सार्बजनिक(भिडियो सहित)

[mashshare]

गायक योजन राई र गायिका मेलिना राईको नयाँ गीत ‘सागरको पानी’ सार्वजनिक भएको छ। गायक योजन राईको “सागरको पानी” बिल्कुलै पहिलो गीत हो ।

योजन र मेलिना राईको युगल आवाजमा सजिएको गीतमा इन्द्र आर पि को संगीत, दिक्षित पौडेल को एरेन्ज तथा कुशाङ शिगु लिम्बू को शब्द रहेको छ ।

उक्त भिडियोमा अहिलेका चर्चित मोडल “सुधीर श्रेष्ठ” र साथमा “कन्चन खड्का” को रोमान्स देखिएको छ भिडियोको छायाँकन डेनिस खनाल र निर्देशन सरोज शाही ले गर्नुभएको हो ! भिडियो सम्पुर्ण छायांकन कुलेखानी मा सकाइएको युवा निर्देशक सरोज शाहीले बताउनु भयो। ‘सागरको पानी’ योजन “Yojanrai Official” युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close