काठमाडौं ।गायीका टिका पुन र राम कुमार बस्नेतको स्वर रहेको मौलिक तिज कोसेली ” चुरिया हातैमा’गीत सार्वजनिक भएको छ । चर्चित गीतकार अनिल खनालको शब्द रचना रहेको कमल सौरंग संगित तथा संगित संयोजन रहेको उक्त गीत जय बजरगबली मिडिया हाउस प्रा : लि को प्रस्तुति रहेको छ । पोष्ट प्रोडक्शनमा कृष्ण फिल्म प्रा:लीको रहेको छ ।
यस भिडियोमा शंकर बि.:सी सेखर खनाल कृष्ण सिङ्ग ठकुरी र ऋतु तामाङ लगायतका कलाकारहरुको आकर्षक नृत्य रहेको छ । उक्त गीतमा शंकर बि सीको कोरियोग्राफी, सेखर खनालको निर्देशन गरेको उक्त भिडियो अहिले शेखर नेपालको youtub चयनलमा हेर्न र सुन्न सक्नु हुने छ ।
