अर्जुन राज भन्डारी
अबको कांग्रेश थप सबल र शशक्त बन्नुपर्छ भन्ने बिचारले ओत्प्रोत भयर महाधिबेशनको तयारीमा जुटेको नेपाली कांग्रेश पार्टिले तल्लो तह देखी आफ्नो गृहकार्य थालेको छ !
यसैक्रममा महालक्ष्मी ४ ईमाडोल ललितपुरले आफ्ना कृयाशिल सदस्य नबिकरण तथा नयाँ थपका लागि जिल्ला लाई गर्ने सिफारिसको कार्य सम्पन्न गरेको छ !

क्षत्रिय प्रतिनिधि,प्रदेश समिती, नगरसमिती,भात्री एबम शुबेक्षुक सस्थाको समेत प्रतिनिधित्त्व गराई सदस्य एबम पदाधिकारी बैठकबाट यो बिषयलाई टुङ्गोमा पुर्यायको हो !
निकै सौहाद्र पूर्णबातावरणमा यो बिषयलाई टुङ्गोमा पुर्यायकोमा खुशी ब्यक्त गर्दै नेता पवनबिक्रम थापाले यो नयाँ लहरको सुरुवात हो भन्ने बुझ्नुस भन्दै मुस्कुराय !
एकाई सभापति प्रकास पराजुलीको सभापतित्त्वमा बसेको भेलामा दर्जनौ नेता तथा सयौ कार्यकर्ताको उत्साहजनक उपस्थिती रहेको थियो !
कुराकानी सकियो