मनोरन्जनसमाचार

बिक्रम आचार्य र प्रग्याशी थापाको अब [बिहे गर्दिना भो म] भिडियो सर्वजनिक..

[mashshare]

रज्जु गुरुङ

काठमाडौ – गायक नबराज मैनाली र सिर्जना पाण्डे आवाजमा रहेको नयाँ गीत आज सर्वजनिक भएको छ । नवराज मैनालीको संगित तथा सुरेन्द्र थपलियाको शब्दमा तयार भएको मार्मिक गीत “अब बिहे गर्दिन भो म ” आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।च्छोरोल्पा टिभीको अफिसियल युटुब मार्फत सार्वजनिक भएको उक्त भिडियोमा बिक्रम आचार्य,प्रग्याशी थापा बुद्द कुमार श्रेष्ठ अभिनय रहेको छ । केशब अधिकारीको छायांकन , प्रेम शर्मा पौडेलको सम्पादन तथाशशी बिक्रम थापाको निर्देशन रहेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close