समाचार

पर्बत कुश्मामा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो

[mashshare]

रज्जु गुरुङ

पर्बत जिल्ला कुश्मा नगरपालिका ३ दुर्लुङ को ढकालबारिमा हिजो राति ८ बजे भिष्णा पहिराे गएको छ। पहिरोले दुई घर पुर्ण रुपमा बगाएको छ भने ९ जना बेपत्ता भएका छन, बेपत्ता मध्ये आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

४ जना अझै बेपत्ता छन, गाइवस्तु समेत पहिराेले वगाएकाे छ । ३ जना तुल बहादुर थापा,मीन कुमारी थापा र नातिनि विविशा थापा पहिराेमा पुरिएको अव्यवस्था मृत फेला परेका थिए । थप ६ जना बेपत्ता भएको छन् । बेपत्ता हुनेहरुमा सम्राट थापा,दिर्पा थापा,विवेक थापा ,कमला विक,जेनिस विक र प्रमिसा विक रहेका छन् ।

उनिहरुकाे स्काभेटर प्रयाेग सहित खाेजि कार्य जारी रहेको प्रहरी कार्यालय पर्वतले जनााएको को छ । घटना घटेे लगत्तै नेपाली सेेेना,ससस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् । घटना स्थल नजिकै रहेेेेका अन्य थप ३ घर परिवार जाेखिमाा परे पछि अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । राती १ बजे सम्म उद्दार कार्य गरिएको र जोखिम बढी भएपछी बिहान ७ बजे पुन मेसिन को सहायता ले उद्दार कार्य गरिने वडा अध्यक्ष तेज प्रसाद पाध्याले च्छोरोल्पा अनलाइन खबरलाइ जानकारी जानकारी दिनु भयो ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close