रज्जु गुरुङ
काठमाण्डाै – मङ्गलबार थप दुई सय ८८ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमितको २ दुइ हजार ९९ पुगेको छः

