मुख्य समाचार

टिचिङ अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना,अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी/ ।

[mashshare]

१ जेठ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल  उपचाररत ६ वर्षीया बालिकामा covid-19 कोरोना संक्रमण देखिएको छ । उनी कपिलवस्तुबाट काठमाडौं  ६ दिन अगाडि उपचार गर्न  आएकी थिइन् ।

 

ती बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा-सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरे । उनमा कोरोना पुष्टि भएपछि गर्ने तयारी टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गरिएको छ । (टिचिङ अस्पताल)का निर्देशक डा. प्रेमबहादुर खड्गाले यसबारे छलफल गर्न बैठक बस्न लागेको बताए ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close