समाचार

रोल्पामा बेबारिसे बम खेलाउँदा खेलाउँदै बिस्फोट ४ बालबालिकाको मृत्यु

[mashshare]

चुडामणि शर्मा

वैशाख,१९ बुटवल । १८ गते रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम बिस्फोट हुदा   चार बालबालिकाको मृत्यु भएको छ ।

बम बिस्फोट भएको घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली आइपुगेको एक इस्थानियाले जानकारी दिए ।

उनका अनुसार द्दण्द्कालमा लुकाई राखेको बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको हो। हामीले प्रहरीलाइ सूचना  गरेपछि  घटना इस्थलमा प्रहरी आइपुगेको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको न्लाइन खबरलाई बताएका छन् ।

बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको हो ।

सहायक निरीक्षकको प्रहरी टोली बिहीबार साँझसम्म रोल्पाको जुँगारबाट घटनास्थलमा पुगेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close