समाचार

रास्ट्रीय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल काठमाडौँ जिल्ला, अध्यक्ष-मिना बज्राचार्यले राहतको लागी आर्थिक सहयोग/

[mashshare]
जेनिसा खडका

१६ वैशाख, काठमाडौं । रास्ट्रीय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल काठमाडौं जिल्ला कार्य समितिको अध्यक्ष-मिन बज्राचार्यले काठमाडौँ महानगरपालिका चाबेहिल मित्रपार्क ७  नम्बर वर्ड कार्यालयलाई २५  हजार रुपैयाँ सहित  खाद्यन सहयोग गर्नु भएको छ ।

रास्ट्रीय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल काठमाडौँ अध्यक्ष-मिना बज्राचार्य सोमबार    ७   वर्ड अध्यक्ष- शुद्ध कुमार डंगोललाई विभिन्न सामाजिक अभियान ब्याक्ती हरुको उपस्थितिमा कार्यालयमा सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।


सर्वसाधारण, मजदुर, बृद्ध ,बालक अपाङ्गता कुनै पनि मानिस भोकभोकै बस्न नपर्‍योस भनेर रकम हस्तान्तरण गरेको उहाले च्छोरोल्पा अनलाइन खबर संग कुरा गर्दै भनु भयो सुत्केरी अवस्थाको कुनै पनि  महिला लाइ म आफै गएर राहत उपलब्ध समेत गरेको छु ।
अझै जानकारी भए सम्म सहयोग गर्नी उहाले बताउनु भयो।

यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढी पहिरोका बेला पनि अध्यक्ष-मीन बज्राचार्यले सहयोग गर्दै आउनु भएको थियो।

काठमाडौँ  महानगरपालिका चाबेहिल, मित्रपार्क ७  नम्बर वर्ड  अध्यक्ष शुद्ध कुमार डंगोलले हरेक बिपत्तिमा सहयोग गरि खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास गरे

हरेक दुःख तथा समस्याका घडीमा सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष मिना बज्राचार्यले बताउनु भएको छ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close