समाचार

२ युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित

[mashshare]

१८ चैत, सप्तरी । सीमावर्ती क्षेत्रमा भारतबाट औषधि किनेर आइरहेका सप्तरीका दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न सशस्त्र प्रहरीका एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एकलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको सशस्त्र प्रहरीले जनाएको छ।

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छयसरी निर्धक कुटपिट भयको थिए।

Polish को दादागिरी

राजबिराजको यो घटनाले मन सार्है दुखेको छ।मानवता हराएको यो महान ब्यक्तीलाई तुरुन्त कार्वाही होस भन्नेले #सेयर गर्नुहोला। पुलिसको दादागिरीhttps://youtu.be/pPVKJrlCyyM

Posted by Saptari Today / सप्तरी टुडे on Sunday, March 29, 2020

 

चौतर्फी समाजिक संजालमा दबाब आयपछी निजलाई सस्त्रप्रहरीले निलम्बन गरियको हो

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close