मनोरन्जन

मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो: खेमराज तिवारी [म्युजिक भिडियो सहित]

[mashshare]

काठमाडौँ । नेपाली गित संगितमा फरक धारका गित बजारमा लिएर आईरहेका छन् गायक खेमराज तिवारी गित सगीत केहि समय धरासाई परेता पनि पछिल्लो समय गितसंगितको क्षेत्र उकालो चडेको छ ।
पछिल्लो समय युवा पुस्ताको गायन तथा मोडलिङ क्षेत्रमा आकर्षण बढेको छ । दिन प्रतिदिन नयाँ युवा युवती मोडलिङ क्षेत्रमा प्रवेश गर्निको सख्या बढ्दै गरेका छन । ताकी युवा पुस्ताको लागि सर्बाधिक रोजाइमा परेको छ मोडलिङ गायन क्षेत्र। यहि परिवेश सँगसँगै गायन,मोडलिङ सँगै आफ्नो करियर अगाडि बढाउन लागेका मोडल तथा कलाकार हुन खेमराज तिवारी गोर्खा जिलाको आरुघाट गाउपालिका वोड़ा नम्बर ३ जन्मेका उनि गायन,नृत्य तथा अभिनयमा पोख्त छन ।

सुन्दर मिजासिलो मुहार र आकर्षक चिटिक्क मिलेको शरीर अनि सालिन स्वाभाब नै गायक, मोडल तथा कलाकार खेमराज तिवारी आकर्षण हो । उनी मेहनतका साथ गायन,अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ क्षेत्रमा पनि स्थापित हुन चाहन्छन । मोडलिङ कै सिलसिलामा गृह जिल्ला छोडेर खेमराज तिवारी यतिबेला काठमाडौँ बस्दै आउनु भएको छ । सानै उमेर देखि गायन,मोडल तथा कलाकार बन्ने सोच र रुचि राख्ने खेमराज तिवारी अभिनयमा पनि आफूलाई अझ अब्बल दर्जामा राख्न कोशिसरत छन च्छोरोल्पा अनलाइन खबर सग कुरागर्दै उहाले कलाकारीत क्षेत्रबाटा आफ्नो रास्ट्रलाइ बिश्वब्यापी रुपमा चिनाउने अनि आफ्नो कला सस्कृतिको संरक्षण तथा सम्बर्दन गर्नी समेत बताउनु भयो।

 

दर्जनौं गीतमा आफ्नो स्वोर दिसक्नु भयको खेमराज तिवारी निकै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन खेमराज तिवारी भन्नुहुन्छ – यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नू नै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको बताउँछन ।

चर्चा र लोकप्रिय हुनुअर्को कुरा हो तर आफुले गरेको काम सकेको मेहनत गरेर काम गर्नु पर्छ भन्ने मान्नेता राख्ने गायक तिवारी उनका हरेक काम उत्तिकै राम्रा रहेका छन ।

विभिन्न सस्कृतिका महोसब,प्रोग्राममा पनि आफ्नो प्रस्तुति दिईसकेका छन् ।
परिवारको सहयोग,साथ साथीहरूको सहयोग अनि आफ्नो मेहनतले गायन,मोडलिङ क्षेत्रमा अगाडि बढेको बताउ छन । मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली गायन,मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ गायक तिवारी भन्छन।
तत्कालै लोकप्रिय गायक राज गुरुङ लक्ष्मी मल्ल आवाजमा रहेको लोक दोहोरी [मोही पर्नी मदानी] अभिनय गरेका चर्चित गायक मोडल खेमराज तिवारी मरिन गुरुङ साथा बिरबल घले [विरुप ] अभिनय रहेको छ भने उक्त गीतको-निर्देसन:निरेंन श्रेष्ठ, डान्स डाइरेक्टर,अमोना राना, भिडियो सम्पादन रोसन धिताल ,छायाकन मरुभूमि नारायण, ड्रोनमा प्रमोद श्रेष्ठ लाइटम्यान कृष्ण महर्जन /सागर कार्की ,पोस्ट प्रोडक्सन ज्योति फिल्मी, रेकर्दिंग मिक्सिंग HBN किस्मत, मेकअपमा शुसिला कुमाल ,रहेको छ भने गित अठारसय खोला फिल्म प्रोडक्सन प्रा,ली बजारमा लयको छ/

म्युजिक भिडियो हेर्ना तलाको लिंक किल्प गर्नु होस>

 

 

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close