दोलखा जिल्लको सैलुङ गाउपालिका भैसे बजारबाट नजिकै रहेको फिरफिरेमा अमृता बहादुर कार्कीको घरबाट जमिन मुनि लुकाइरहेको अवस्थामा २०० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ विभिन्न होटल तथा पसलमा चेक जाच गर्निक्रम्मा इस्थानिया प्रहरी चौकीबाट गयको प्रहरी टोलीले बिक्रीका लागि राखिएको २०० लिटर अवैध घरेलु मदिरा सुक्रबार बरामद गरेर नष्ट गरेको हो विभिन्न देशमा कोरोना भाइरस सगै फैलियाको महामारीरोगलाई रोकथाम तथा नियन्त्र गर्नाको लागि सरसफाई अभियान अनिबार्य माक्सको प्रोयोग साबुन पानीले बारम्बार हात धुने सूचना सगै अबैध उतपादन घरेलु मदिरा बिक्रि बितार्रणमा सरकारले कडाइ गरेको छ ।
कानूनी रुपमा प्रतिबन्ध रहेको घरेलु मदिरा जिल्लामा खुलेआम रुपमा उत्पादन तथा बिक्री हुने गरेकाले नियन्त्रण गर्न बरामद गरेर नष्ट गरिएको भैसे प्रहरी चौकीका प्रमुख भगवान खरेलले जानकारी दिनु भयो । घरेलु मदिरा जात विशेषको पितृ पूजा गर्न वार्षिक रुपमा पाँच लिटर मात्र उत्पादन तथा राख्न पाइने कानूनी प्रावधान रहेको जनाइएको छ ।
जमिन मुनि लुकाई राखेको घरेलु मदिरा
म्याद गुज्रिएका अखाद्य सामग्री खरिद तथा बिक्री रोकथाम कसले र कहिले गर्नी ……?
म्याद नाघी सकेको
नौ स्थानीय तह रहेको दोलखा जिल्लाको सैलुङ् गाउपालिका ८ भैसेमा कालोबजारी भन्दा पनि म्याद गुज्रिएका अखाद्य सामग्री खरिद तथा बिक्री हुने गरेको पाइएको छ ।
बाह्र महिनामा करीब छ महिना मात्र यातायात सञ्चालन हुने सैलुङ् गाउपालिका भैसे दुर्गम क्षेत्र जहा बाटोको कारण छ महिनालाई पुग्ने दैनिक उपभोग्य सामग्री एकै पटक यातायात सञ्चालन भएकै समयमा ढुवानी गरेर भण्डारण गर्नाले म्याद गुज्रिने गरेको हो।
देशमा संघीयता लागू भएसँगै जिल्लाका हरेक स्थानीय तहले बजार अनुगमनलाई नियमित गरेको छ तर दोलखाको सैलुङ्ग गाउपलिकामा अजै समेत स्थानीय निकायले कुनै चासो देखायको छैन म्यद् नाघेको सामान र गुणस्तर हिन खाध्य सामना लागेर प्रयोग गर्ना बाध्याछन् इस्थानि आफ्नो क्षेत्रमा सञ्चालित होटल तथा पसललाई व्यवस्थित गर्न इस्थानिया नियकाको कुनै चासो देखायको छैन।
