नेपाली साङ्गितिक आकासमा बुद्द श्रेष्ठ [लाउरे]भिडियो लिंक सहित

काठमाडौँ : सिन्धुपाल्चोक सागाँचोकगडि कुबिन्डे-४ मा जन्म भएका कलाकार बुद्द श्रेष्ठ सानै देखी अलि पाराखि थिए।विभिन्न गाउँमा लगाएको पुजा ,मेला,अनि बिद्यालयको हरेक पकार्यक्रम मा भाग लिने गर्दथे जब एस एल सि उत्रिण गर्नु भयो र आफ्नो भबिस्यको लागि काठमाडौं कर्म थलो जाने सपना बोकेर राजधानी आउनु भयो ।
यसै साथ साथै आफ्नो अध्ययनपछि को बाकी समय नृत्य को प्रशिक्षणमा र अभिनय तालीम लिने क्रममा लामो समय को अभ्यास गर्दै जाने क्रममा भर्खरै बजारमा आयको “लाहुरे” गितमा अभिनय गरेको छन।नायक गीतकार तथा गायक राज च्छितिज को शब्दमा”लाहुरे” म्युजिक भिडियो osr digital मार्फत बजारमा आयको छ ।
राज च्छितिजको स्वर शब्दमा चर्चित गायिका ज्योति मगरको पनि सुमधुर आवाजमा रहेको लोकप्रिय गित रबिन रावलको संगित रहेकोे छ।उक्त म्युजिक भिडियोको निर्देशन उत्तम वाइबा लामा, सागर गौतमले छायांकन गरेका हुन् । म्युजिक भिडियोमा बुद्द श्रेष्ठ ,राज च्छितिज ,रिचा थापा,भुपाल कार्की,श्रीजना मैनाली,प्रज्ञासि थापा,राम कार्कि लगायतको अभिनय रहेको छ।नेपाली साङ्गितिक आकासमा बुद्द श्रेष्ठलाई आगामी दिनको कलाकारिता जिवनको सुभकामन।
च्छोरोल्पा अन्लाईन सग कुरा गर्दै प्रज्ञासि थापा र बुद्ध श्रेष्ठ यो गितले समाजमा अहिले घटेको घटना वैदेशिक रोजगारीमा गयका लाहुरे हरुले घरमा फर्कदा आफ्नो परिवार बिदेशी भुमिमा बगाएको पसिनाको कमाइ गुमाउनु परेको वास्तविक घटनाम आधारित गितमा अभियान गर्ना पाउदा अत्यन्तै खुसी रहेको समेत बताउनु भयो यो गितले समाज परिबर्तनको लागि धेरै टेवा पुगने र सबैले भिडियो गेर्नु हुना समेत अनुरोध गर्नु भएको छ नेपाली साङ्गितिक आकासमा प्रज्ञासि थापा बुद्द श्रेष्ठ लगायत सम्पुर्ण लाहुरे टिम हरूलाई आगामी दिनको कलाकारिता जिवनको सुभकामन।