आज – ०१ बैशाख २०७८ बुधवार को राशिफल 
मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।
धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
रोकिएको धन हात पर्ला ।
न्यायिक कार्यमा सफलता मिल्नेछ ।
व्यापार भने सामान्य नै हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
लाभदायक र फाइदा मूलक योजना बनिनेछन् ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ ।
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।
पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।
पारिवारिक जमघटको वातावरण बन्ला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
सामान हराउने वा चोरी हुने सम्भावना छ,
तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
आर्थिक कारोबार भने कमजोर रहनसक्छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मालसामान हराउन सक्छ ।
सानो तिना समस्यामा अल्झनुपर्नेछ ।
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना
माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ ।
भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।
रमाइलो र यादगार यात्रा पनि हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज सहकर्मीबाट विरोध आउन सक्छ ।
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला ।
साँझमा मन प्रसन्न रहनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने
र धर्मकर्ममा मन जानेछ ।
अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ ।
साभार हाम्रो पात्रो – ज्यो.प. नारायणप्रसाद दुला
