रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान काठमाडौँ जिल्ला कार्यसमिति को १७ औं बार्षिक साधारणसभा आज (शनिबार ) जुम क्याफे नारायणटार सम्पन्न भएको छ । रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान का केन्दिय सचिव लोकप्रिय गायक रमेश राज भट्टराइको प्रमुख अतिथि रहेको कार्यक्रममा ,रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागमती प्रदेशका अध्यक्ष बासुदेव सिंखडा ,प्रतिष्ठान बागमती प्रदेशका बरिस्ट उपाध्यक्ष बालकुमार मल्ल ,प्रतिष्ठान बागमती प्रदेशका कोषाध्यक्ष भिम कार्की , रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मकवानपुर जिल्ला कार्यसमिति का सचिव रबिन्द्र थिङ्ग लगायतको कार्यक्रममा उपस्थित रहेको थियो ।
कार्यक्रममा कोभिड-१९ ले प्रभावित हरुलाई राहत वितरण गरेको लगायत सामाजीक कार्यहरुको समिक्षा समेत भएको थियो। कार्यक्रम मा प्रमुख अतिथि एवं अतिथि हरुले आफ्ना मन्तब्य राखेका थिए।
रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष मिना बज्राचार्य लगायत सम्पूर्ण कार्यसमितिले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान काठमाडौँ जिल्ला कार्यसमितिका उपाधक्ष्य रामचन्द्र घिमिरे , ,सचिव सागर डंगोल,बरिस्ट उपाध्यक्ष रुबीमाया तामाङ्ग ,सह -उपाध्यक्ष पम्फा सापकोटा ,सह-सचिव बसन्त दंगाल ,कोषाध्यक्ष सोमा खत्री ,सह-कोषाध्यक्ष अशोक कुमार सापकोटा ,सदस्यहरु -जानकी बज्राचार्य ,कमल दुलाल ,बीरबहादुर लामा लामा ,रामशरण ढकाल ,केदार दंगाल ,अर्जुन पुरी ,बलबहादुर थापा ,सानुमाया दंगाल ,कबिता दाहाल ,मंजु केसी ,ललिता भण्डारी ,सबिना श्रेष्ठ ,सम्भु केसी लगायत कार्यसमितिको उपस्थिति भएको थियो।
सामाजिक क्षेत्रमा सेवामुलक कार्य गर्दै र लोकदोहोरो प्रतिष्ठान काठमाडौँलाइ अगाडी बढाउने र सबै सहयोगी,कार्यक्रम मा उपस्थिती प्रमुख अतिथि ,अतिथि र कार्यसमितिका सबैलाई धन्यवाद दिदै रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष मिना बज्राचार्यले कार्यक्रम समापन गर्नु भएको थियो।






