Home > मनोरन्जन > च्छोरोल्पा को ब्यानरमा ‘रगतले चिठी लेख्छु ‘गितको छायांकन सम्पन्न

च्छोरोल्पा को ब्यानरमा ‘रगतले चिठी लेख्छु ‘गितको छायांकन सम्पन्न

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा। लि को ब्यानरमा ‘ रगतले चिठी लेख्छु ‘ लोक पप गित को छायांकन सम्पन्न भएको छ। इलामको कन्याम ,काकडभिट्टा ,भेडेटार ,सिन्धुली लगायत को ठाउँमा छायांकन सम्पन्न भएको हो। मौसम मधुर को गायन रहेको उक्त गीतको शब्द ,संगीत तथा निर्देशन अमित पल को रहेको छ भने केसब अधिकारि ले छायांकन गरेका हुन् । बिक्रम आचार्य र प्रग्यासी थापा को अभिनय रहेको छ। केहि दिन पछि उक्त गित च्छोरोल्पा अनलाइन टिभी युटुब च्यानलबाट सार्बजनिक हुनेछ ।

इलाम ,काकडभिट्टा ,सिन्धुली लागायत् ठाउँको मनमोहक दृश्य ,गीतको लय शब्द ,र अभिनयले दर्शकको मन जित्न सक्ने बिश्वास गीतको टिमले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *