काठमाडौँ ।नेपाल नारी चेतनशील संघको संयोजनमा महिला तथा बालबालिका सेवा केन्द्र हात्तीगौँडामा श्रावण १५ खीर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ
महिला बालबालिका सेवा केन्द्र नेपालमा रहेका अनाथ बालबालिका लाइ बिहिवार नेपाल नारी चेतनशील संघको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । लामो समय देखी घरेलु हिंसा,पाठेघर क्यानसर महिला हरुको लागि विभिन्न सेवा र अनाथलायमा सहयोग पुर्यौदै आयको संस्था हो । नेपालनारी चेतनसिल सघाको काठमाडौँले नारायणथान हात्तीगौँडामा उक्त सेवा केन्द्रमा आफैले मेस सञ्चालन गरी खिर खुवाएका थिए । कार्यक्रममा उक्त संस्था अध्यक्ष प्रभा कुमारी ढुङेल कोषाध्यक्ष- शान्ती गुरुङ सदस्य शान्ता प्रसाइ लागएत सम्पुर्ण संस्थाको सदस्यको उपस्थिति थियो ।

महिला तथा बालबालिका सेवा केन्द्र नेपाल मात्रै नभएर आवश्यकता अनुसार विभिन्न आश्रममा खुवाउने नेपालनारी चेतनशील संघका अध्यक्ष प्रभा कुमारी ढुंगेलले बताउनु भयो ।
आवश्यकता अनुसार बिभिन्न आश्रममा रहेका बालबालिका लाइ खाना वितरण गर्ने योजनामा आफुहरु रहेको कोषाध्यक्ष -शान्ति गुरुङले च्छोरोल्पा अन्लाईन खबलाई जानकारी दिनु भयो ।
चाडपर्बमा बिभिन्न बालविकास केन्द्र अनाथलाय,आश्रममा खाना वितरण गरिरहेको नेपालनारी चेतनशील संघलाई हार्दिक धन्यवाद दिनुहुदै महिला बालाबालिका सेवा केन्द्रको संन्चालक लक्ष्मी सुबेदीले बताउनु भयो ।
