ललितपुरको इमाडोल मा असार ६ गते बिर्हत रक्तदान कार्यक्रम सम्पन्न भयको छ ! ललितपुर महालक्ष्मी नगरपालिका भित्रका ७६ जना रक्तदाताले रक्तदान गरेको उक्त कार्यक्रम नेपाली कांग्रेश महालक्ष्मी नगरपालिका समन्वय समिती २ २ ३ र ४ ललितपुर को आयोजना तथा नेपाल रेड्रक्रस सोसाईटी बालकोट उप शाखा भक्तपुर को समन्वयमा सम्पन्न भयको हो ! प्रमुख अतिथिको रुपमा उपस्थित भयका नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बश्नेत ले यो बिपदमा एक भयर अनेक उपाय सहित यो बिपदलाई जित्ने कोशीस गर्नुपर्ने र त्यसका लागि नेपाल तरुण दल सधैं जनताको साथमा रहेको बताय !
सामाजिक दुरी कायम गरी १०० बढीको उपस्थिती रहेको बिर्हत रक्तदान कार्यक्रममा नेपाली कांग्रेशका महाधिबेशन प्रतिनिधि तथा प्रदेस सभा उमेद्ववार श्री पवन बिक्रम थापा,नेपाली नेपाली कांग्रेश क्षेत्र न २ का छेत्रीय सभापति महेश खड्का, कांग्रेश महालक्ष्मी नगरपालिका सभापति दिवाकर शिलवाल,नेपाल विद्यार्थी सँग ललितपुरका उपाध्यक्ष शुशिल खड्का,युबा नेता तथा समाज सेवी मंगलकुमार थापा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य शङ्कर सिंह,लगायत दर्जनौ कांग्रेश सुबेच्छुकहरुको उत्साहजनक उपस्थिती रहेको थियो !
कार्यक्रमको उद्घघाटनमा बोल्दै नेता पवन बिक्रम थापाले यो एकताको सन्देस अब पहाड जस्तो अटल र हावा जस्तो बेगवान बनेर देखिने कुरामा विश्वाश दिलाय ! नेपाली कांग्रेश महालक्ष्मी नगरपालिका सभापति दिवाकर शिलवालले समेत आफ्नो मन्तब्य राख्दै रक्तदान लाई सानो कार्यक्रम नसोच्न सबैमा अपिल गरे ! कार्यक्रमका सभापति श्री प्रकाश पराजुलीले रगत अभाब का कारण कसैको ज्यान नजावस भनेर यो बिपदमा यो कार्यक्रम गरियको बताउदै रक्तदान गरी जीवनदान गर्ने सबैलाई बिशेष धन्यवाद ब्यक्त गरेका छन !

कुराकानी सकियो
