१८ चैत, सप्तरी । सीमावर्ती क्षेत्रमा भारतबाट औषधि किनेर आइरहेका सप्तरीका दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न सशस्त्र प्रहरीका एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एकलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको सशस्त्र प्रहरीले जनाएको छ।
दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छयसरी निर्धक कुटपिट भयको थिए।
https://www.facebook.com/SaptariToday/videos/892799214513849/?t=0
चौतर्फी समाजिक संजालमा दबाब आयपछी निजलाई सस्त्रप्रहरीले निलम्बन गरियको हो
