सरकारले कोरोन भाइरस रोकथामको लागि नाका बन्दी [लकडाउन] गरेको लगतै भारतको विभिन्न सहर बाटा नेपाल फर्किएका कयौ नेपाली धनगढी र भारत सिमाना ठुलो उपस्थितिमा नारा जुलुस गरेको छन् भने उहा हरुको माग नेपाल प्रबेश गर्न पाउ भन्दै ढुगासमेत प्रहार गरेका छन्।
चार पाच सयको सख्यामा रहेको नेपाली नागरिक सरकार बिरुद्द आक्रोसित भैरहेको छन् भने अलापत्र परेको नेपालीलाई सुदुर-पश्चिमा प्रदेश सरकार, इस्थानिया सरकारले कुनै पनि पहल नगरेको याहा देखना सकिन्छ ।
नेपाल प्रहरी र सस्त्रप्रहरीले उनिहरुला रोक्ने प्रयस गरिरहेको छ सिमा नाका बन्द भयसगै उनीहरु हिजो बेलुका नेपाल प्रबेश गर्ना लागेको अवस्थामा रोकिएको हो।
स्वास्थ्य चेक जाच गरेपछि मात्र नेपाल प्रबेश गर्न दिने भनेर तयारी भयरहेको छ भने प्रहरीलाइ भिड नियन्त्रण गर्ना गाह्रो भयको भिडियोमा देख्न सकिन् आज देखि नेपाल सरकारले सबै नाका बन्द आज देखि देश भर लकडाउन गरेको छ।
https://www.facebook.com/113819543513324/videos/2627988254115305/?t=0
च्छोरोल्पा अन्लाइन खबर तपाई हरुलाई निरन्तर खबर अपडेट गरिरहने छौ
