काठमाडौं, नेपाल —११
लागुऔषध तथा मदिरा दुर्व्यसनका कारण संकटमा परेका थुप्रै युवाहरूको जीवनलाई नयाँ दिशा दिन सफल रहेको नमस्ते उपकार नेपाल सुधार केन्द्र अहिले देशकै भरपर्दो पुनर्स्थापना संस्था बन्न पुगेको छ। “Say No To Drugs and Alcohol, Say Yes To Life” भन्ने मूल मन्त्रका साथ क्रियाशील यस संस्थाले विगतका वर्षहरूमा दर्जनौं दुर्व्यसनीहरूलाई सुधार गरेर पुनः सामान्य जीवनमा फर्काएको छ।
संस्था संचालक प्रविन शिवकोटीका अनुसार, “हामीकहाँ आएका दुर्व्यसनीहरूलाई एक वैज्ञानिक पद्धति, मनोपरामर्श, अनुशासन, र भावनात्मक सहयोगको माध्यमबाट ६ महिनाभित्र सुधार गरेर नयाँ जीवन पथमा लैजान सफल भएका छौं।”

नमस्ते उपकार नेपाल सुधार केन्द्र – Upakar Nepal Sudhar Kendra, काठमाडौंमा अवस्थित “Drugs and Alcohol Care Treatment and Rehabilitation Center” हो, जुन आधुनिक सुविधा, अनुभवी टोली, र आत्मीय परिवेशसहितको उपचार सेवा प्रदान गर्दै आएको छ।
k
संस्थाले सुधार प्रक्रियामा ध्यान दिने विशेष पक्षहरू:
व्यक्तिगत परामर्श र व्यवहारिक चिकित्सा
ध्यान, योग, अनुशासित दिनचर्या
नशा मुक्त जीवनशैलीमा अभ्यस्त गराउने तालिम
परिवारसमेत समावेश हुने पुनःस्थापना कार्यक्रम
संस्थाबाट सुधार भई नशामुक्त बनेका केही युवाहरू आज विभिन्न क्षेत्रमा सफल करियर बनाइरहेका छन्, जसले उपकार नेपालको प्रभावकारिता प्रमाणित गर्दछ।
- यदि तपाईंका परिवार वा साथीभाइमा कोही दुर्व्यसनको समस्याबाट पीडित हुनुहुन्छ भने, नमस्ते उपकार नेपाल सुधार केन्द्र तपाईंका लागि सहारा बन्न सक्छ।
📍 Upakar Nepal Sudhar Kendra
Drugs and Alcohol Care Treatment and Rehabilitation Center,
Kathmandu, Nepal
📞 सम्पर्क: +977-9841972319
+977-9808755942
