प्रेस विज्ञप्ति आदरणीय पत्रकार मित्रहरु, नेपाल खेलकुद महासंघको यस पत्रकार सम्मेलनमा तपाईंहरुलाई हार्दिक स्वागत...
समाचार
प्रेस विज्ञप्ति कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade...
काठमाडौं, माघ ४ स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारीसहित ई-पालिका एपमा उपलब्ध हुनेछन् । निन्जा इन्फोसिसले निर्माण गरेको ई-पालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो । यसका लागि निन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सह-संस्थापक राज विक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ई-पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकाबासीहरूले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्था गरिएको छ । पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीय क्षेत्रहरूलाई गल्ली...
काठमाण्डौ- नेपाली मौलिकता र आफ्नोपनलाई आधुनिकताले थिचिरहेको अबस्थामा राजन कार्कीको शब्द र लय, यम...
काठमाण्डौ – अभिनेता संजीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको साथीत्वको भाव र महत्वलाई...
रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी शतक प्रहार गरेपछि भारतले अफगानिस्तानविरूद्धको तेस्रो टी-२० खेलमा...
निर्वाचन आयोगको मिति २०८०।९।२९ को बैठकको निर्णय बमोजिम निर्वाचन आयोग ऐन, २०७३ कोदफा २२...
काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक...
गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्डको आवेदन खुल्ला नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि.ले पहिलोपटक गर्न...
काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु...
