च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

मुख्य समाचार समाचार

पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि

काठमाण्डौ – १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा ४४ दशमलव ९३ प्रतिशत अर्थात् १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकरेरे दिएको छ।

आज पाँच सय ६२ जना निको भएका छ्न । कोरोना भाइरस सङक्रमणमुक्त हुनेको संख्या आठ लाख १७ हजार पाँच सय ४७ पुगेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *