राशिफलविज्ञानसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

१ साउन २०७८, शुक्रवार
परिघ तैतुला हस्त , कर्कट सङ्क्रान्ति
लुतो फाल्ने दिन
दक्षिणायन आरम्भ
बिहानको ०६ : ४०
Jul 16, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाइको केहि मालसामान हराउन सक्ने छ ।
साथीभाई बाट विरोध पनि आउला सक्नेछ ।
होस् गर्नु गलत निर्णय लिन पुगिएला ।
तपाइलाइ चोटपटकको समेत भय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाइको आज श्रद्धा र भक्ति बढ्नेछ ।
महत्त्वपूर्ण कामको थालनी हुनेछ सफलता मिल्ने छ ।
समाजको लागि केहि सहयोग गर्ने मन लाग्ला सक्छ ।
शिक्षामा सोचेको जस्तो सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रीमती सग मनमुटाव आउन सक्नेछ छ ।
आफ्नो विचार विपरित निर्णय गर्न पुगिएला ।
तपाइले आज गरेका काममा ढिलासुस्ती हुनेछ ।
कसैको बिरोध आउना सक्छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाइले आफ्नो कार्य क्षेत्रमा नयाँ योजना बनाउन सक्नु हुनेछः ।
आज तपाइलाइ धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
यात्रामा सहज र शुभ हुने छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सजग रहनु होला अन आवश्यक स्वास्थ्यमा समस्या आउन सक्छ ।
आफ्नो अधिकार प्राप्तिका लागि कडा संघर्ष गर्नु पर्ने छ।
कुनै न कुनै कुराले मन प्रसन्न रहला।
नया बस्त्र उपहार पाउने योग छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज तपाइलाइ स्वादिष्ट भोजन मिल्नेछ ।
कुनै पार्टी तथा सेमिनारमा सहभागी हुने अवसर मिल्ने छ।
तापाइले प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
आजको दिन साथीभाइसँग समय बित्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
ठीक समयमा सही निर्णय लिनु होला नत्र पछुताउन पर्ने छ ।
मनोरंजन कलासाहित्यमा अत्यन्तै रुचि बढ्नेछ ।
सामाजिक कार्यमा अग्रसर भएर अघि बढ्नेछ ।
आज तपाइलाइ आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आदर्श व्यक्तित्व सँगको सहकार्यले
व्यवसायमा नयाँ अनुभव सल्लासुझाब मिल्ने छ।
तपाइको नयाँ योजना बन्नेछ ।
आज शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एकपछि अर्को अवसर मिल्ने छ।
तापाइको आज मन प्रसन्न हुने छ ।
साथिभाइको सहयोग मिल्ने छ।
नयाँ तथा आदर्श व्यक्तिसँग भेटघाटको हुने छ।
तपाइको आज धार्मिक काम र समाज प्रति भक्तिभाव बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेमिकाबाट तपाइलाइ विशेष सहयोग मिल्नेछ ।
धनार्जनका हुने छ र नयाँ स्रोतहरू समेत पत्ता लाग्नेछन् ।
बैक वित्तिय संस्थाबाट तपाइलाइ सहयोग पनि पाइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नसोचेकोसफलता धनर्जन हुने छ ।
आज घर परिवारसँग समय बित्ने छ ।
आजको दिन मनोरञ्जनमा पूर्वक बित्नेछ ।
देबी देवताको पूजा पाठमा मन जानेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यवसायमा सफलता मिल्नेछ ।
तपाइको आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
गित सांगीतिक मनोरंजन क्षेत्रमा रुचि बढ्नेछ ।
वैदेशिक क्षेत्रको काम भने अझै अधुरै रहने छन् । – ज्यो.प. नबराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close