भाद्र, ९ काठमाडौँ। सिन्धुपाल्चोकको लिसंखु-ठाेकर्पा हुँदै काठमाडौं जाँदै गरेकाे बस कालिकाकाे छापमा दुर्घटना परेकाे र तीन जनाको दुर्घटना स्थलमा नै मृत्यु र अन्य केही घाइते भएकाे दु:खद खबर प्राप्त भयको छ ।
बृस्तित जानकारी आउन बाकि।