पौष १० गते (शुक्रबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ