च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

खेलकुद

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट विनियोजन

  १५ जेष्ठ २०८२, बिहीबार काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको बजेट यो क्षेत्रमा विगतको…

सोतोकान कराते डो संघले प्रथम अन्तराष्ट्रिय प्रतियोगिताको तयारी

१० जेठ २०८१, बिहिवार काठमाण्डौँ ।। सोतोकान कराते डो संघले अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सोताकान कराते डो संघले काठमाण्डौँमा बुधबार पत्रकार सम्मेलन गरेर प्रथम अन्तराष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको पत्रकारहरुलाई जानकारी दिएको छ । राष्ट्रिय खेलकुद…

नेपालमै अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण हुने

काठमाडौं –  नेपालमै अब अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु…

खेलकुद मुख्य समाचार समाचार

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मीको दोस्रो जित

काठमाडाैँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा दोस्रो जित हात पारेको छ। आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४७.4 ओभरमा अलआउट…

खेलकुद देश प्रेमी मुख्य समाचार समाचार समाज

बुदोकैदो नेपाली मौलिक मार्सल आर्ट :सुनिता खड्का,

८ साउन २०७९, आइतवार सुनाकोठी, ललितपुर/कृषिप्रधान देश भएता पनि कृषि योग्य जमिनहरुमा ठूला ठूला महल बन्ने क्रम बढ्दो छ । स्वादिलो खाना तर शारिरिक कसरतको कमिका कारण मानिसहरु विभिन्न रोगको सिकार भैरहेका छन् । त्यसैले अहिलेका मानिसलाई शारिरीक र मानसिक…

खेलकुद शुभकामना

विश्वकप छनोटमा नेपालको विजयी सुरूवात,

फागुन, ६ काठमाडौं । – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो। नेपालले दिएकाे ११८ रनकाे लक्ष्य पछ्याएकाे ‌ओमान १७ ओभरमा ७१ रनमै…

भारतसँग नेपाल २–१ ले पराजित (दोस्रो मैत्रीपूर्ण खेल)

२० भदौ, काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो । भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८०…

सन्यास लिए पारस खड्काले अन्तरास्ट्रिय क्रिकेटबाट

काठमाडौं । नेपाली क्रिकेट पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास सन्यास लिएको कुरा सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको छ । खड्काले भन्नुभएको छ, ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्, मैदानभित्रका…

नेपालले उचाल्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार टियू मैदानमा भएको खेल  नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै उपाधि जित्न सफल भएको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलेले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन…

नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अबसर पारेर दोलखामा खेलकुद सामाग्री बितरण

मनोज जंग कार्की वैशाख,७ काठमाडौं |नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अबसर पारेर नेपाल विद्यार्थी संघ भीमेश्वर नगरसमितिले दोलखामा एक कार्यक्रमको आयोजन गरेको थियो। नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काज्युको प्रमुख आतिथ्यतामा समपन्न भएको कार्यक्रममा खेलकुद सामाग्री…