“धमिराको देवल”को लोकार्पित
२०८२ कात्तिक २८, काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले आज निबन्धकार बोधराज पौडेलको निबन्धकृति “धमिराको देवल”को लोकार्पण तथा परिचर्चा कार्यक्रमको आयोजना गर्यो । डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजित सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि शंकर लामिछाने प्रतिष्ठान सल्लाहकार वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद…
हामी एउटै परिवार हौं, अलग- अलग घरमा बस्ने
सीता पाण्डे यो मेरै भनाई हो – संन्दर्भ, केही दिन अघि सार्वजनिक भएको मेरो कविता संग्रह “ टुकुनी, खुसी र म “ र अन्य दुई कृति “रंङ्गीन जामा” र “ ( डा. तारानाथ शर्मा द्वारा अनुवादित ) को विमोचन तथा…
नीरा श्रेष्ठको “काठको बाकस आइसबक्स अनि सपनाहरू” लोकार्पित
२०८२ असोज ११, काठमाडौं । कवि नीरा श्रेष्ठको नवीनतम् कविताकृति “काठको बाकस आइसबक्स अनि सपनाहरू” को आज हार्दिक होटल, काठमाडौंमा लोकार्पण भयो । लालित्य सिर्जना समाज, ललितपुरले आयोजना गरेको सो कार्यकममा प्रमुख अतिथि वरिष्ठ समालोचक एवं राजनीतिक विश्लेषक प्रा. डा….
गीतकार प्रल्हाद सुवेदीको शब्दमा नयाँ सिर्जना ‘त्रिसुली माया’
काठमाडौं – समकालीन लोक–दोहोरी गीतमा लक्षणा र गहिरा अभिव्यञ्जना प्रयोग गर्ने गीतकार तथा संगीतकार प्रल्हाद सुवेदीको नयाँ सिर्जना ‘त्रिसुली माया’ सार्वजनिक भएको छ। गीतमा आधुनिक जनरामा स्थापित गायक सुरज श्रेष्ठले स्वर भरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गर्दै गायक…
पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न
२०८२ भदौ १८, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम”को आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रमको उद्घाटन पूर्व राजदुत कवि…
तीज कार्यक्रममा समाजसेवीहरु सम्मानित
२०८२ भदौं २, काठमाडौं । हरितालिका तीजको अवसर पारेर एस एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्यो । सम्मानित हुनेहरुमा साझा विवेकशील पाटीकी अध्यक्ष समाजसेवीतीज कार्यक्रममा समाजसेवीहरु…
विश्व नेपाली साहित्य महासङ्घ ललितपुर शाखाको आयोजनामा “प्रगतिको पथमा प्रतिभा” शिर्षकमा कार्यक्रम सम्पन्न
२०८२ श्रावण ३० गते, काठमाडौं। विश्व नेपाली साहित्य महासङ्घ ललितपुर शाखाको आयोजनामा र इन्द्रावती छात्रावास काठमाडौंको सह-आयोजकत्वमा “प्रगतिको पथमा प्रतिभा” शिर्षकमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम छात्रावासका छात्राहरूको प्रतिभा विकासलाई लक्षित गरी आयोजना गरिएको थियो । यस कार्यक्रममा छात्राहरुले आफ्नोे…
सापसको ५४ औं स्थापना दिवसमा पाँच जना विशिष्ट व्यक्ति अभिनन्दित
काठमाडौं । साहित्यिक पत्रकार सङ्घको ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरियो । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन…
प्रतिक्षा काफ्लेः मौलिक तीज गीतमार्फत संस्कृति जोगाउने अभियानमा
काठमाण्डौ – कलाकार तथा मोडल प्रतिक्षा काफ्लेको उत्साहपूर्ण अभिनय र गायिका सुजाता उपाध्याय को सुमधुर आवाजमा नयाँ तीज गीत ‘मलाई तीजको रहर’ सार्वजनिक भएको छ। किरण भण्डारीको शब्द–संगीतमा तयार भएको गीतमा उदयराज पौडेलले एरेन्ज, चन्द्र चौधरीले मिक्सिङ–मास्टरिङ गरेका छन्। भिडियोतर्फ सुशील डाँगीको छायांकन र…
एक्सन, प्रेम र संगीतको मिश्रणमा तयार हुँदै ‘कश्यप’
काठमाण्डौ – ‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् । निर्देशक दिनेश खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको…















