२०७२ सालमा गएको बिनासकारी भुकम्पको कारण पुर्णरुपले ध्वस्त भएको दोलखा जिल्ला को अधिकास भुकम्प पीडित को पुर्ण निमार्ण को लागि लाभग्राहीमा नाम पर्न सकेको छैन।
पटकपटक स्थानीय जनप्रतिनिधि बुद्धिजिबि लगायत स्थानीयब्यक्तिले समेत पुर्णनिर्माण प्राधिकरण लाइ जानकारी गराउदा समेत बेवास्ता गरेपछी दोलखा जिल्लाको शैलुङ गाउँपालिकाले २०७६/९/२७ गते सिहदरबार पुर्णनिर्माण प्राधिकरण मा डेलिकेसन जाने तयारी गरेको थियो।
प्रदेशको उपर्युक्त ठाउँ र नामकरण सम्बन्ध मा चुनाब हुने भएपछी उक्त कार्यक्रम केही दिनको लागि स्थागित भएको तर मिति २०७६/९/२९ गतेलाइ सारिएको नेकपा नेता भैरब काफ्ले ले जानकारी दिनु भयो ।
