Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

जोश,जाँगर र हिम्मत बढ्नेछ ।

शेयर बजारको कारोवार सफल नै हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।

दैनिक कार्यमा प्रगति हुनेछ ।

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

शुभ समाचार सुन्न पनि पाइएला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

निर्णायक क्षमतामा कमी आउनेछ ।

स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

चुनौतीको सामना गरी गलत निर्णय

लिनपुगिएला सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज न्यायिक कार्यमा सफलता मिल्नेछ ।

जोश जाँगर र हिम्मत वढ्नेछ ।

नयाँ कार्य वा रोजगार पाइनेछ ।

मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ ।

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

घरायसी विवाद बढ्न सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

बोलीको प्रभाब बढ्नेछ ।

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउने र जोश

जाँगर बढ्नेछ ।

बन्धु–बान्धवबाट सहयोग मिल्नेछ ।

राजनैतिक कार्यमा सफलता पाईएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मान प्रतिष्ठामा बृद्धि हुनेछ ।

भाग्यले विभिन्न अवसर जुराउनेछ ।

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

नयाँ कामको थालनी होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आँटेको र ताकेको कार्य पुरा होला ।

धार्मिक कार्यमा रुचि बढ्नेछ ।

नजिकको मित्रसँग भेटघाट हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

पार्टी तथा सेमिनारमा सहभागी भइएला ।

आदर्श ब्यक्तित्व सँगको

सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मनोरञ्जनमा सहभागीता भइएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

नयाँ कार्यको योजना बन्नेछ ।

शेयर बजारबाट सफल मिल्नेछ ।

पुनर्मिलनको योग पनि छ ।

 

copy by hamro patro – ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *