Home > विश्व > उपचाररत बहराइनका प्रधानमन्त्री खालिफाको आज निधन

उपचाररत बहराइनका प्रधानमन्त्री खालिफाको आज निधन

उपचाररत बहराइनका प्रधानमन्त्री खालिफाको आज बुधबार निधन भएको जनाइएको छ। उनको उपचार अमेरिकाको मायो क्लिनिक अस्पतालमा भइरहेको थियो।बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलि विहीबारदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको बताइएको छ।

खालिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए।
#एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *