Home > song

फेरी निर्मलाको हत्याकाण्डको बन्यो यस्तो कारुणिक गीत,बोल मायाकी गायिकाले भनिन ‘बलात्कारीलाई फाँसी देउ’

फेरी निर्मलाको हत्याकाण्डको बन्यो यस्तो कारुणिक गीत,बोल मायाकी गायिकाले भनिन ‘बलात्कारीलाई फाँसी देउ’ केहि समय अगाडी नेपालमा बढेको हत्या हिँसा बलात्कारको घटनालाई लक्षित गर्दै चर्चित गीत बोल मायाकी गायिका सान्ति श्री परियारको आवाजमा अनिश दवाडीको लय तथा शब्द सृजनामा अनिश दवाडी र रमेश रानाको थप आवाजमा चेतनामुलक गीत’बलात्कारीलाई फाँसी देउ’बजारमा

Read More