Home > खेलकुद > बंगलादेशविरुद्ध नेपालको २ गोल

बंगलादेशविरुद्ध नेपालको २ गोल

चैत,१६ काठमाडौं राजधानीमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा नेपाल र बंगलादेश दशरथ रंगशालामा भइरहेको खेलमा भिडिरहेका छन्। नेपालका लागि सन्जोक राईले बंगलादेश विरूद्ध गोल गरेर सुरूवाती अग्रता बनाएको छ।

खेलको १८ औं मिनेटमा नै राईले ले गोल गरेका हुन्।नेपालका लागि दोस्रो अन्तर्राष्ट्रिय खेलमा राईले गोल गरेका हुन्। यो सँगै नेपालले १८ महिना लामो गोलको खडेरी पनि तोडिएको छ। नवौं अन्तर्राष्ट्रिय खेलमा आएर नेपालले गोल गरेको हो।
थ्रि स्टारबाट व्यवसायीक फुटबल खेलिरहेका राईले आफ्नो करियरको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *