Home > मनोरन्जन > योजन राईको पहिलो गीत ‘सागरको पानी’ सार्बजनिक(भिडियो सहित)

योजन राईको पहिलो गीत ‘सागरको पानी’ सार्बजनिक(भिडियो सहित)

गायक योजन राई र गायिका मेलिना राईको नयाँ गीत ‘सागरको पानी’ सार्वजनिक भएको छ। गायक योजन राईको “सागरको पानी” बिल्कुलै पहिलो गीत हो ।

योजन र मेलिना राईको युगल आवाजमा सजिएको गीतमा इन्द्र आर पि को संगीत, दिक्षित पौडेल को एरेन्ज तथा कुशाङ शिगु लिम्बू को शब्द रहेको छ ।

उक्त भिडियोमा अहिलेका चर्चित मोडल “सुधीर श्रेष्ठ” र साथमा “कन्चन खड्का” को रोमान्स देखिएको छ भिडियोको छायाँकन डेनिस खनाल र निर्देशन सरोज शाही ले गर्नुभएको हो ! भिडियो सम्पुर्ण छायांकन कुलेखानी मा सकाइएको युवा निर्देशक सरोज शाहीले बताउनु भयो। ‘सागरको पानी’ योजन “Yojanrai Official” युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *