Home > मौसम > असोज १५ ,मौसम पुर्वाअनुमान

असोज १५ ,मौसम पुर्वाअनुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। भने देशभर आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका केहि स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *