Home > समाचार > अफ्नै ११ महिने छोरिको खुकुरी प्रहार गरि , दुई टुक्रा हुने गरि काट्ने दानव

अफ्नै ११ महिने छोरिको खुकुरी प्रहार गरि , दुई टुक्रा हुने गरि काट्ने दानव

सोलुखुम्बु गुदेल ९ नाम्लुङ मा आफ्नै बाउले आफ्नै ११ महिनाको छोरिको खुखुरी पहारगरि हत्या यो अबस्थाले गरेको फोटो सामाजिक सन्जालमा पाइयो । येस्तो खालको घटना घट्नु भनेको निकै नराम्रो हो । आफ्नै सन्तानलाइ , दुई टुक्रा हुने गरि काटेर के गरेको यो दानबले ?

यो बालकले के अपराध गरेको छ र ?? यो ११ महिने बच्चिको गल्ती चाहिँ के नै हुन सक्छ र येस्तो दुई टुक्रा हुने गरि काटेको ?? येस्ता अपराधिलाइ मृत्यु दन्ड दिने कानुन लेराउन पर्छ अनि मात्र देशमा येस्ता अपराध घटछन ।

जाबो 200 रुपैयाको जरिवाना गराउदा हेल्मेट लगाउछ्न, येस्ता अपराधिलाइ फासी दिदा कसो येस्तो अपराध नघटला ?? दुई चारजनालाइ झुन्ड्याएर त हेर न सरकार !!

हत्या, बलत्कारी अनि बालक हत्यारा सबैलाइ एउटै सजाए भनेको मृत्युु दन्ड हुनै पर्छ नत्र समाजमा अपराध घट्ने छैन ।सोलुखुम्बु गुदेल ९ नाम्लुङ मा आफ्नै बाउले आफ्नै ११ महिनाको छोरिको खुखुरी पहारगरि हत्या यो अबस्थाले गरेको फोटो सामाजिक सन्जालमा पाइयो ।

येस्तो खालको घटना घट्नु भनेको निकै नराम्रो हो । आफ्नै सन्तानलाइ , दुई टुक्रा हुने गरि काटेर के गरेको यो दानबले ? यो बालकले के अपराध गरेको छ र ?? यो ११ महिने बच्चिको गल्ती चाहिँ के नै हुन सक्छ र येस्तो दुई टुक्रा हुने गरि काटेको ??

येस्ता अपराधिलाइ मृत्यु दन्ड दिने कानुन लेराउन पर्छ अनि मात्र देशमा येस्ता अपराध घटछन । जाबो 200 रुपैयाको जरिवाना गराउदा हेल्मेट लगाउछ्न, येस्ता अपराधिलाइ फासी दिदा कसो येस्तो अपराध नघटला ?? दुई चारजनालाइ झुन्ड्याएर त हेर न सरकार !!

सुन्दर नेपालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *