Home > स्वास्थ्य > झापाको मेचीनगर नगरपालिकाको मेयर लाई कोरोना संक्रमण

झापाको मेचीनगर नगरपालिकाको मेयर लाई कोरोना संक्रमण

झापाको मेचीनगर नगरपालिका को मेयर विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाई स्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनी अहिले घरकै आइसोलेसनमा बसेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *