पछिल्लो २४ घण्टामा थप ४,७६२ जनामा संक्रमण, ११४ जनाको मृत्यु च्छोरोल्पा १७ जेष्ठ २०७८, सोमबार १९:०७ समाचार, स्वास्थ्य 0 ७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी अनुसार संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन्।