Home > mexico

मेस्सीविनै मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित

कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सीविनै मैदानमा उत्रिएको अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित हात पारेको छ । बुधबार बिहान आफ्नै घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । मेक्सिकोविरुद्धको खेलमा भने नियमित कप्तान तथा विश्वका महान फुटबलर मेस्सी भने थिएनन् । अर्जेन्टिनाको जितमा माउरो इकार्डी र पाउलो डिबलाले

Read More