Home > लप्ची गुम्बा

दोलखाको शैलुंङ,लप्ची गुम्बा र थुजे छ्योलिङ गुम्बा

शैलुङ शैलुङ दोलखाको सदरमुकाम चरिकोटबाट दक्षिणमा अवस्थित यो स्थान ३१३६ मिटरको उचाइमा रहेको छ । साना ठूला गरी १०० वटा थुम्काहरुको रहेका छन् । तामाङ्ग भाषामा शै भनेको सय र लुङ्ग भनेको डाँडा भन्ने भई सय डाँडा वा शैलुङ्ग नाम रहन गएको भनाइ पनि छ । यहाँबाट पर्यटनलाई लोभ्याउने हिमश्रिंखलाका दृष्यहरु अवलोक

Read More