आजको मौसम पूर्वानुमान:दिनभर जसो पानि परिरहने
केही दिन देखि निरन्तर परिरहेको झरी शुक्रबार पनि कायमै रहने र देशभर शुक्रबार दिउँसोको मौसममा सामान्य देखि अधिकांश बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै
Read More