Home > बम विष्फोट

बम विष्फोट मा परि ६ जना को मृत्यु

अफगानिस्तानमा बम विष्फोटमा परि ६ जना को मृत्यु भएको छ। विष्फोट अफगानिस्तानको राजधानी सहर काबुलको एक जेल नजिकै भएको छ । उक्त बम विष्फोट बुधबार बिहान भएको त्यहाको अधिकारीहरुले बताएका छन् । विष्फोटमा परि अन्य तीन जना व्यक्तिहरु सख्त घाइते भएको जनाइएको छ । विष्फोट गराउने आक्रमणकारीहरुले जेलका कर्मचारीहरुको सवारीसाधन नजिकै

Read More