Home > Uncategorized

सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेको छन् । सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको

Read More

नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा र सदस्यता नविकरणको अपिल

काठमाण्डौ - नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा मिति २०८१ सालको साधारण सभा आगामी चैत्र ४ गते सम्पन्न काठमाण्डौमा सम्पन्न हुने भएको छ । संघले सबै आफ्ना सदस्यहरुलाई सदस्यता नविकरण गर्न आह्वान गरेको छ । केही सदस्य कलाकारहरूले अझै सदस्यता नविकरण गर्न बाँकी राखेका छन् । चैत्र ४ गते

Read More

‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण

काठमडौं- नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण

Read More

Kids Gut Talent 2081 targeting Children’s Day concluded

  Targeting National Children's Day on Bhadra 29, Lalitpur's pre-primary school children's organization is organizing a big program in Lalitpur city. Meanwhile, Kalila has joined hands with the organizing organization Kids Gut Talent 2081 with the aim of enhancing the talent of children, developing leadership skills and increasing their self-confidence. The

Read More

सन्दर्भ बाल दिवस: राष्ट व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्रा प्रथम हुन सफल प्रधानमन्त्रीबाट पुरस्कार बितरण

काठमाडौँ बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको “राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१” मा आस्था विद्या मन्दिरका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए, तर आस्था विद्या मन्दिरका छात्राहरूले आफ्नो नृत्य प्रस्तुतिमा दर्शकहरूको मन जित्न सफल

Read More

अस्वथ्य कलाकार कोपिल थापा थेरापी गराउँदै

टेलिसिरियल र फिल्मका माध्यमबाट आफ्नो पहिचान बनाएकी कलाकार कोपिल थापा यतिबेला उपचारार्थ हुनुहुन्छ। कलाकार थापा केही समयअगि भारत, पन्जाबको पन्चकुलामा गाडी दुर्घटनामा पर्नु भएको थियो। थापाको मूल घर मोरङ सलकपुर हो। उहाँसँगै कारमा रहनु भएकी रुपा थापाको मृत्यु भएको र अर्का नेपाली गोपाल घाइते हुनु भएको थियो। कलाकार थापालाई ढाडमा गम्भीर चोट

Read More

नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०८०’को मनोनयन सार्वजनिक

काठमाडौं -चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२३ आगामी १० असोजमा काठमाडौंमा आयोजना हुने भएको छ । स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रियसनको आयोजनामा यो हुने यो अवार्डमा बिगत झै यसपटक पनि गीतकार, गायक, गायिका, संगीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, मोडलहरु बीच विभिन्न २९ विधामा प्रतिस्पर्धा हुँदैछ

Read More

‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने

काठमाण्डौ  -‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि

Read More

शैलुङ गाउँपालिकालाई राष्ट्रिय बालीको रुपमा आलु स्थापित गर्न सहयोग गर्ने:मन्त्री प्रकाश ज्वाला,

सगर थपलिया काठमाडौं दोलखा शैलुङ्ग गाउँपालिका भित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि गौरीशंकर च्छोरोल्पा मिडिया प्रा ,लि को ब्यानरमा “हाम्रो अभियान -कृषकलाई प्रोत्साहन” भन्दै कृषक को हात बाट बिभिन्न राजनीति दलका शिर्ष नेतालाई कोसेलीको रुपमा आलु उपलब्ध गराएको छ । प्रा, लि ले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री

Read More